सरोज अधिकारी/देवेन्द्र महर्जन (इमेज)काठमाडौं, साउन २२ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको महाधिवेशन आइतबार (भोलि)देखि काठमाडौंमा सुरु हुँदैछ । पार्टी एकीकरणपछि पहिलोपटक हुन लागेको यो महाधिवेशनमा नीतिको विषयमा खासै चर्चा नसुनिएपनि नेतृत्वको होड भने चर्कै देखिएको छ । ९ वर्षपछि हुन लागेको नेविसंघको महाधिवेशनको उद्घाटन आइतबार पार्टी सभापति शेरबहादुर देउवाले भृकुटीमन्डपमा गर्नेछन् । देशभरबाट…