
सोमबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा उनले ‘भरतपुरमा मतगणना सुचारु नभएसम्म देशमा गतिरोध अन्त्य हुन सक्दैन’–भने ।
उनले भरतपुरमा पुनः मतदान गराउने हो भने दोस्रो चरणको निर्वाचनकाक्रममा निर्वाचन आयोगका लागि महँगो पर्ने चेतावनी पनि दिए ।
प्रतिक्रिया दिनुहोस्