प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया विधिसम्मत हुनुपर्छ: सचिब भट्टराई « Image Khabar


प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया विधिसम्मत हुनुपर्छ: सचिब भट्टराई


Imagekhabar
२१ जेष्ठ २०७४, आईतवार १४:११

पाँचथरको फिदिममा आज संचारकर्मीसंग कुरा गर्दै भट्टराईले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया विधिसम्मत ढंगबाट अघि वढ्नुपर्ने बताए ।

यस्तै चितवनको भरतपुर १९ नम्बर वडाको पुन मतदान गराउने निर्वाचन आयोगको निर्णय गलत भएको र यसविरुद्ध एमालेले कानूनी र अन्य माध्यमबाट संघर्ष गर्ने पनि भट्टराइले बताए ।

प्रतिक्रिया दिनुहोस्