Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


आचारसंहिताविपरीत सरकार विस्तार : ओली

नेकपा एमाले र चुरेभावर राष्ट्रिय एकता पार्टीबीचको एकीकरण कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले अब हुने निर्वाचनमा नेपाली मतदाताले सत्तारुढ दलहरुलाई भोट नदिने बताए । एमाले देश बनाउने अभियानमा लागेको बुझेर नै चुरेभावर पनि एमालेमा समाहित भएको उनको भनाइ थियो ।