Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


‘आमाको नाममा नागरिकता दिने कानुन निर्माण गरी कार्यान्वयन गर्न हिम्मत गर्नुपर्छ’

काठमाडौं, माघ १० । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले राखेका संशोधन प्रस्तावसहित नागरिकता विधेयकमाथि दफावार छलफल सुरु भएको छ । बिहीबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापासहित गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिसहित सांसदहरुले दर्ता गरेको संशोधनको प्रस्तावमा दफावार छलफल सुरु भएको हो । बैठकमा सांसद जनार्दन शर्माले नागरिकतासम्बन्धी विधेयक संवेदनशील…