Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


संसदमा तनावको अवस्था, प्रतिरोध हुन्छ : गगन थापा (भिडियोसहित)

अक्कल कुँवर र दिलिप पोखरेल (इमेज) काठमाडौं, माघ ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण मंगलबार पनि संसद बैठक अवरुद्ध भयो । आफ्ना दुईजना पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल गठनको आदेश नदिएको र अनशनमा रहेका डा. गोविन्द केसीसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै कांग्रेसले अवरोध गरेपछि यही…