Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सरकारविरुद्ध आन्दोलनको तयारी थाल्नोस् : देउवा

प्रदीप पौडेल (इमेज) पोखरा, माघ ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनको तयारी थाल्न आह्वान गरेका छन् । पोखरामा नेपाल निजामती कर्मचारी युनियन संघको गन्डकी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले सरकारका गतिविधिले प्रजातन्त्र कमजोर भएको भन्दै प्रजातन्त्र रक्षाका लागि ओली सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । सभापति देउवाले सरकारले चिकित्सा शिक्षा…