Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


प्रदेश–५ को राजधानी बुटवलबाट दायाँ–बायाँ भए सरकार नै उल्ट्याउने धम्की

बुटवल, माघ ३ । नेपाली कांग्रेसका सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रदेश नम्बर–५ को राजधानी बुटवलबाट दायाँ–बायाँ भए सरकार नै उल्ट्याउने चेतावनी दिएका छन् । नेपाली कांगे्रस रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको खबरदारी सभामा उनले प्रदेश–५ भौगोलिकरुपमा उत्कृष्ट रहेको भन्दै ‘बुटवलभन्दा बाहिर राजधानी बन्न सक्दैन’–भने । कार्यक्रममा कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाल वायुसेवा निगमको…