Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


विधेयक मुलुकको हीतअनुरुपकै : भट्टराई

इलाम, माघ २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले संसदको शिक्षा तथा स्वास्थ्य समितिले ल्याएको चिकित्सा शिक्षा विधेयक डा. गोविन्द केसीसँग भएकै सम्झौताअनुसारको रहेको दाबी गरेका छन् । बुधबार इलाममा चिकित्सा शिक्षा विधेयककाबारेमा भएको छलफलकाक्रममा उनले समितिबाट पास भएर आएको विधेयक मुलुकको हीतअनुरुपकै रहेको बताए । नेता भट्टराईले विधेयक ल्याउन डा. केसीले महत्वपूर्ण…