काठमाडौं, पुस २९ । सांसदहरुले संसद सचिवालयबाट हुने आर्थिक कारोबार सरकारी बैंकबाट गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य र विशेष समयमा भाग लिँदै सांसदहरुले अहिले एभरेष्ट बैंकमार्फत भइरहेको संसद सचिवालयको आर्थिक कारोबार बन्द गरेर सरकारको स्वामित्व अर्थात सरकारी बैंकबाट गर्न माग गरेका हुन् । सांसदहरु शशी श्रेष्ठ, विना श्रेष्ठ र सुरेशकुमार…