Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


‘सरकारसँग हिम्मत छ ? सेनामा समायोजन भएका माओवादी लडाकूलाई फिर्ता गर्नोस्’ (भिडियो)

अक्कल कुँवर र दिलिप पोखरेल (इमेज) काठमाडौं, माघ ७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सोमबारका बैठक अवरुद्ध पारेको छ । आफ्ना दुईजना पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालाई सरकारले विघटन गर्ने षड्यन्त्र गरेको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको…