Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेकपाको एकता प्रक्रिया टुंगो लगाउन गठित कार्यदलमै विवाद

शंकर खनाल र राममान डंगोल (इमेज) काठमाडौं, माघ ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया टुंगो लगाउन गठित कार्यदलमा विवाद हुँदा पार्टी संगठन विस्तारले पूर्णता पाउन सकेको छैन । जसका कारण स्थानीयस्तरमा पार्टीका काम अगाडि बढ्न सकेका छैनन् भने नेता–कार्यकर्ता जिम्मेवारीविहीन भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको एकीकरण प्रक्रिया टुंगो लगाउन…