Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


भारतको गणतन्त्र दिवस समारोहमा उपराष्ट्रपति सहभागी

काठमाडौं, माघ १२ । उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७०औं गणतन्त्र दिवसका अवसरमा शनिबार अपराह्न भारतीय राजदूतावासमा आयोजित विशेष समारोहमा सहभागी भए । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषदका सदस्य, संवैधानिक अंगका प्रमुख, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, कलाकार, साहित्यकार, प्राज्ञ, कामका सिलसिलामा राजधानीमा रहेका…