Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डबाट आज स्वदेश फर्कंदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा भएको विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर आज स्वदेश फर्कंदै छन् । डाभोस शहरमा आयोजित बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो । प्रतिनिधिमण्डलमा रहेका अन्य सदस्य पनि प्रधानमन्त्रीसँगै स्वदेश फर्कंदै छन् । मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एसियाको राजनीतिक…