Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


राष्ट्रियसभा : चारवटा विषय कार्यसूचीबाट हटाइए, आधा घण्टाका लागि फेरि बैठक स्थगित

काठमाडौं, माघ १४ । राष्ट्रियसभा अध्यक्ष गणेशराज तिमिल्सिनाले सोमबार राष्ट्रियसभा बैठकको कार्यसूचीबाट चारवटा विषय हटाएका छन् । राष्ट्रियसभाको सोमबार बसेको दोस्रो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको अवरोधका बीच अध्यक्ष तिमिल्सिनाले बैठक अघि बढाउँदै राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयाललाई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई सभासमक्ष टेबल गर्न अनुमति दिएका…