भरतपुर, माघ १६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छन् । बुधबार भरतपुर विमानस्थलमा रासससँग कुरा गर्दै महामन्त्री कोइरालाले नेविसंघभित्रको विवाद र नेतृत्वको टुंगो नलागिसकेको भन्दै फागुन १४ गतेको स्ववियु निर्वाचनको मिति सार्नुपर्ने माग गरेका हुन् । ‘नेविसंघमा तदर्थ समिति बनाउने कि अर्को समिति बनाएर अधिवेशन गर्ने, त्यसमा…