काठमाडौं, माघ १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदीय मर्यादा उल्लंघन गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको आरोप लगाएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै २३ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई भेट्न बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका देउवाले वार्ता नै नगरी जबर्जस्ती संसदबाट विधेयक पारित गरेकाले यसको कडा विरोध…