प्रदीप पौडेल (इमेज) पोखरा, माघ १९ । कास्कीको पोखरा महानगपालिकाको मासबारमा शनिबार नेपाल विद्यार्थी संघले सरकारी गाडी नियन्त्रणमा लिएर आगो लगाएको छ । पोखरा महानगरको शिक्षा महाशाखा प्रमुखले चढ्दै आएको सरकारी गाडी महनगरका महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई लिन गएका बेला पोखरा–७, मासबारस्थित श्रीकृष्ण माविअगाडि बा१झ ५८७९ नम्बरको पिकअप भ्यान जलाइएको हो । नयाँबजारस्थित नवप्रभात माविमा…