नेताहरुबाटै राजा–महाराजाहरुको जस्तो व्यवहार : बाबुराम • Image Khabar Image Khabar


नेताहरुबाटै राजा–महाराजाहरुको जस्तो व्यवहार : बाबुराम


Imagekhabar
६ आश्विन २०७६, सोमबार १९:३४

नेताहरुबाटै राजा–महाराजाहरुको जस्तो व्यवहार : बाबुराम

सिन्धुली, असोज ६ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्राईले दुईतिहाइको सरकार विभिन्न कान्ड तथा भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।

सोमबार सिन्धुलीको सिन्धुलीमाडीमा सो पार्टीले आयोजना गरेको कार्यक्रममा उनले नेताहरुबाटै राजा–महाराजाहरुको जस्तो व्यवहार भइरहेको जिकिर गरे ।

समृद्धि र जनतालाई सुखी बनाउने नारा दिएका नेताहरु नै देश–विदेशमा सुख–सयलमा रमाइरहेको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्