Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


धर्म परिवर्तन गराउनेहरुलाई सरकार र सत्तारुढ दलकै संरक्षण : राप्रपा

काठमाडौं, माघ २० । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आजदेखि राजधानीमा शुरु भएको छ । बैठकमा देशको वर्तमान राजनीतिक अवस्था र पार्टीको भावी दिशा लगायतका विषयमा छलफल भइरहेको छ । आइतबार बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले आर्थिक प्रलोभन दिएर धर्म परिवर्तन गराउनेहरुलाई सरकार र सत्तारुढ दलकै संरक्षण र प्रोत्साहन रहेको आरोप लगाए ।…