अक्कल कुँवर र लक्ष्मणमान डंगोल(ईमेज): काठमाडौं । सांगठनिक एकताका बाँकी काम टुंगो लगाउन गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो कार्यदल पनि असफल भएको छ । कार्यदलको असफलतासँगै सत्तारुढ दल नेकपालाई तल्लो तह र जनवर्गीय संगठनको एकता गर्न थप समस्या परेको छ । अब सांगठनिक एकता टुंगो लगाउने जिम्मेवारी सचिवालयले नै पाएको छ । पछिल्लो…