Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


पारस शाहको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौं, माघ १५ । हृदयाघात भएर काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत् पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सामान्य सुधार आएको छ । उनको अवस्था स्थीर रहेपनि खतरामुक्त भन्न नमिल्ने उपचारमा संलग्न चिकित्सक यादव दत्त भट्टले जानकारी दिएका छन् । उपचारकाक्रममा उनलाई कडा हृदयाघात भएको पाइएको जनाइएको छ । नर्भिकका मुटुरोग विशेषज्ञ डा. भट्ट नेतृत्वको टोलीले उनको मुटुको…