आचारसंहिताविपरीत सरकार विस्तार : ओली • Image Khabar Image Khabar


आचारसंहिताविपरीत सरकार विस्तार : ओली


Imagekhabar
२८ आश्विन २०७४, शनिबार १७:२४

आचारसंहिताविपरीत सरकार विस्तार : ओली

नेकपा एमाले र चुरेभावर राष्ट्रिय एकता पार्टीबीचको एकीकरण कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले अब हुने निर्वाचनमा नेपाली मतदाताले सत्तारुढ दलहरुलाई भोट नदिने बताए ।

एमाले देश बनाउने अभियानमा लागेको बुझेर नै चुरेभावर पनि एमालेमा समाहित भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्