
शुक्रबार नियुक्त गरिएकाहरुमा कमल थापा, दिलनाथल गिरी, जयन्त चन्द र विक्रम थापा रहेका छन् । थापालाई उपप्रधानमन्त्री दिइएको छ भने मन्त्रालय कसैको पनि तोकिएको छैन ।
त्यस्तै, कान्ता भट्टराई, कुन्ती शाही, भास्कर भद्रा र सुशील श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ । उनीहरुको पनि मन्त्रालय तोकिएको छैन ।
योसँगै देउवा सरकार ६४ सदस्यीय भएको छ ।
प्रतिक्रिया दिनुहोस्