शुक्रबार प्रेस सेन्टर नेपालद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले वाम तालमेलका कारण नअत्तालिन कांग्रेसलाई आग्रहसमेत गरे । वाम सहकार्यले कांग्रेसमासमेत सबै एक हुन सम्भव भएको उनको भनाइ थियो । अध्यक्ष दाहालले अब निर्वाचन हुनेमा आफूमा शंका नरहेको भन्दै शुक्रबारका विभिन्न घटनाक्रम र दलहरुको प्रतिबद्धताले शंका निवारण गरेको जिकिर गरे । उनले दोस्रो चरणको प्रतिनिधि र…