‘बाध्यात्मक कानुनी व्यवस्था नभएकाले महिलाहरु पछाडि परे’ • Image Khabar Image Khabar


‘बाध्यात्मक कानुनी व्यवस्था नभएकाले महिलाहरु पछाडि परे’


Imagekhabar
१० कार्तिक २०७४, शुक्रबार १७:५६

‘बाध्यात्मक कानुनी व्यवस्था नभएकाले महिलाहरु पछाडि परे’

शुक्रबार राजधानीमा आयोजित अन्तरक्रियामा उनीहरुले पितृसतात्मक सोचमा परिवर्तन नआएसम्म महिलाहरु माथि उठ्न नसक्ने बताए ।

बाध्यात्मक कानुनी व्यवस्था नभएकाले नै महिलाहरु पछाडि पर्ने गरेको उनीहरुको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस्