Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित


1.1k
Shares

काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकामा बहुमतले उक्त प्रश्ताव पारित गरेको हो ।

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रुपमै पारित भएको हो ।