३० असार २०८२, सोमबार | Tue Jul 15 2025


उम्मेदवारको टुंगो चाँडै : कांग्रेस


0
Shares

कांग्रेस संसदीय समितिको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले उम्मेदवारी टुंगोमा पुर्‍याउन छलफल गरिरहेको जनाएको छ ।

संसदीय समितिको बैठकले कांग्रेस शीर्ष नेताहरुको उम्मेदवारी टुंग्याइसकेको छ ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसरी कांग्रेसलाई जिताउने भन्ने रणनीतिकाबारेमा पनि छलफल भएको बताइएको छ ।

उम्मेदवार छनोट गर्दा युवा, क्रियाशील, पार्टीप्रति प्रतिबद्ध र लोकप्रियतालाई प्राथमिकतामा राखेको दाबी कांग्रेसको छ ।