निर्वाचन नभए देशमा द्वन्द्व : महेश बस्नेत • Image Khabar Image Khabar


निर्वाचन नभए देशमा द्वन्द्व : महेश बस्नेत


Imagekhabar
१० कार्तिक २०७४, शुक्रबार १५:०२

निर्वाचन नभए देशमा द्वन्द्व : महेश बस्नेत

शुक्रबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कारमा उनले ‘वाम गठबन्धनबाट सरकार अत्तालिएर निर्वाचन नगरे द्वन्द्व बढ्छ’–भने ।

आगामी निर्वाचनमा एमाले र कांग्रसको कडा प्रतिसप्रर्धा हुने बस्नेतको जिकिर थियो ।

प्रतिक्रिया दिनुहोस्