Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


नेकपाभित्र विभाग गठनमा विवाद

अक्कल कुँवर र भरत केसी (इमेज) काठमाडौं, साउन ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विभाग गठनमा विवाद देखिएको छ । आइतबार बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ ओटा महानगरपालिकाका इन्चार्ज टुंगो लगाएपनि विवादका कारण विभागको नेतृत्व टुंगो लाग्न सकेन । विभाग गठनमा नेकपाभित्र स्कुल विभागको नेतृत्वबारे तीव्र विवाद छ । विभाग र सांगठनिक एकताका…