काठमाडौं, साउन ३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा सैद्धान्तिक सहमति भएको भनिएपनि भित्र–भित्रै यही विषयमा नेताहरुबीच विवाद जारी नै छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पूर्वएमाले पक्षले ४४ र पूर्वमाओवादी केन्द्र पक्षले ३३ जिल्ला इन्चार्ज नेतृत्व लिने सहमति बनेको थियो । विभागको संख्याबारे टुंगो लागिसके पनि…