काठमाडौं, असार ३१ । साझा पार्टीले आफ्नो कूटनीतिक निर्देशिका सार्वजनिक गरेको छ । मंगलबार केन्द्रीय कार्यालय बखुन्डोलमा पत्रकार सम्मेलन गरी सार्वजनिक निर्देशिकामा पार्टीका सदस्यले कुनैपनि विदेशी दूतावासका सदस्य तथा विदेशीहरुसँग हुने राजनीतिक प्रकृतिको भेटघाटका लागि विदेश विभाग तथा आवश्यक परेमा परराष्ट्र मन्त्रालयसँगसमेत सुझाव लिनुपर्ने उल्लेख छ । पार्टीको केन्द्रीय समितिका सदस्यले दूतावासका राजदूतलगायतका विदेशी कर्मचारीलाई…