Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


प्रसन्न मन छैन : प्रधानमन्त्री

काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आइतबार आयोजना गरेको विसं २०७५ राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय…