काठमाडौं । नेपाली कांग्रेसले पार्टी विधान बमोजिम पार्टी संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपछि १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले उक्त कार्यसूची प्रस्तुत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसबाहेक बैठकमा महामन्त्री खड्काले नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको ‘कांग्रेसको…