Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


गगन थापाले प्रधानमन्त्रीलाई सोधे– तपाईको घुँडामा भ्वाङ कत्रो परेको छ ?

काठमाडौं, असार २२ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतसामु घुँडा टेक्दा घुँडामा कत्रो भ्वाङ पर्‍यो भनेर सांकेतिक रुपमा प्रश्न गरेका छन् । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएकोमा उनले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीलाई यस्तो प्रश्न गरेका हुन् । भारतबाट आयात हुने तरकारी…