Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


प्रकाशले एउटा पूर्ण जीवन बिताए : दाहाल

काठमाडौं, असार १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफ्ना स्व. पुत्र प्रकाश दाहालको ३६ वर्षको अल्पायुमै निधन भएपनि उनले एउटा पूर्ण जीवन बिताएको बताएका छन् । ३८औं जन्मजयन्तीका अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले प्रकाशले युद्धदेखि शान्तिसम्मको अनुभव लिएको र प्रधानमन्त्री कार्यालयमा बसेर देश सन्चालनका नीतिगत प्रक्रियामासमेत संलग्न भएको…