Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


पार्टी एकताका क्रममा भएका समझदारीको विषयलाई अनावश्यक मार्केटिङ नगरौं : पोखरेल

विराटनगर, असार १५ । रक्षामन्त्री ईश्वर पोखरेलले दुई पार्टीबीच एकताको समझदारीको विषयलाई अनावश्यक रुपमा मार्केटिङ नगर्न आग्रह गरेका छन् । मदन भण्डारीको जन्म जयन्तीको अवसरमा विराटनगरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले आलोपालोको विषयमा भित्री सम्झौताको बारे कमिटीलाई नै थाहा नभएको बताए । उनले यदि दुई अध्यक्षबीच सहमति भएको भए अनावश्यक चर्चा गर्न आवश्यक नरहेको बताए ।…