Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


गगन थापाले बाबुराम भट्टराईलाई दिए यस्तो जवाफ

काठमाडौं, असार १० । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिपीको ‘राष्ट्रिय मेलमिलाप नीति’लाई आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा लिएपछि राजनीतिक बृत्तमा विभिन्नखालका बहस सुरु भएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता बिपीका विचारलाई पछिल्लो समय कांग्रेसले नै बिर्सदैं गएको भन्दै पुराना नेता–कार्यकर्ताले गुनासो गरिरहँदा राप्रपाले बिपीका विचारलाई बोक्नु सिंगो कांग्रेसका लागि व्यंग्य भएको कतिपयको तर्क छ । समाजवादी…