काठमाडौं । ७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसका नेविसंघका विद्यार्थीले विशेष कार्यक्रमको आयोजना गरेका छन् विद्यार्थी नेता सुनिल शर्माको संयोजकत्वमा भएको कार्यक्रममा क्यम्पसको मुलगेट अगाडिको सडकमा राष्ट्रिय झण्डा र नेवि संघको झण्डाको चित्र कोरी शुभकामना आदनप्रदान गरे । कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रिय सदस्य शैलेन्द्र शर्मा गौडेल र एलिजा ढकालले…