Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


राज्य व्यवस्था समिति र मन्त्रालयबीचको जुहारीः मन्त्रीभन्दा कर्मचारी हावी !

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन नरोकिएपछि संघीयस संसदअन्तर्गतको राज्य व्यवस्था समिति र सामान्य प्रशासन मन्त्रालयबीचको विवाद संघीय निजामति ऐन निर्माणका क्रममा पनि देखिएको छ । त्यतिमात्र होइन, समितिमा मन्त्रीभन्दा कर्मचारी हाबी हुन खोज्दा आजको बैठकमा केही बेर होहल्ला समेत भएको छ । विज्ञापन रोक्न निर्देशन दिंदा पनि सामान्य प्रशासन मन्त्रालयले नमानेपछि…