Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


चारवटा विधेयक फिर्ता लिन माग, प्रतिनिधिसभाको शून्य समयमा कसले के भने !

काठमाडौं, असार ५ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरतकुमार शाहले गुठी विधेयक फिर्ता लिएसँगै संविधानको भावना विपरीत बनेका मिडिया काउन्सिल, सुरक्षा परिषद, सूचना प्रविधि र मानव अधिकारसम्बन्धी विधेयक पनि फिर्ता लिन माग गरे । सांसद विमला नेपालीले दलित समुदायलाई थरका आधारमा नागरिकता नदिएकामा आपत्ति जनाइन् । सांसद भैरवबहादुर सिंहले…