Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


बाबुरामको कामना– संसद गैरजिम्मेवार र निष्प्रभावी नबनोस्

काठमाडौं, असार ३ । समाजवादी पार्टीका नेता तथा सांसद डा. बाबुराम भट्टराईले संसद गैरजिम्मेवार र निष्प्रभावी नबनोस् भन्ने कामना गरेका छन् । मंगलबार प्रमुख प्रतिपक्षी दलका सांसदका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस्तो धारणा राखेका हुन् । ‘संसदमा को पहिला बोल्ने भन्ने मुद्दामा गलफल्ती गरेर अमूल्य समय र श्रोत…