पोखरा, असार ४ । थुनामुक्त भएलगत्तै पक्राउ पर्ने डरले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ९ जना कार्यकर्ता रातभर उच्च अदालत पोखराको परिसरमै बसेका छन् । एकपटक थुनामुक्त भएर अदालत परिसरबाहिर निस्केपछि पुनः प्रहरीले पक्राउ गरेको भन्दै उनीहरु योपटक मंगलबारदेखि अदालत परिसरमै बसिरहेका हुन् । पुनः पक्राउ परेका उनीहरुलाई उच्च अदालत पोखराले मंगलबार रिहा गरेको…