काठमाडौं, असार १ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले गुठीका सम्बन्धमा आएको पछिल्लो विधेयकले समस्या समाधान गर्ने नभइ थप बल्झाउने टिप्पणी गरेका छन् । ‘विनियोजन विधेयक २०७६’ अन्तर्गत् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकअन्तर्गत्का शीर्षकमाथि छलफलमा भाग लिँदै सांसदहरुले गुठी नेपालको संस्कृति र परम्परासँग जोडिएकाले त्यसलाई खन्डित…