सरोज अधिकारी र नवीन स्थापित (इमेज) काठमाडौं, जेठ ३० । राष्ट्रियसभामा दर्ता भएको गुठीसम्बन्धी विधेयकबारे प्रतिनिधिसभामा सत्तारुढ र प्रतिपक्षबीच आरोप–प्रत्यारोपको शृंखला बढेको छ । त्यतिमात्र होइन, केही समययता सेलाएको संविधान संशोधनको विषयसमेत संसदभित्र चर्को ढंगबाट उठ्न थालेको छ । विगत तीनदेखि प्रतिनिधिसभा बैठकमा शून्य र विशेष समयमामात्र नभइ समय लिएर बोल्दा पनि गुठी विधेयक र…