Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


सरकारले गुठीको मूल मर्ममा प्रहार गर्‍योः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले सरकारले ल्याएको गुठी सम्बन्धि विधेयकले गुठीको मूल मर्ममा प्रहार गरेको आरोप लगाएका छन् ।   प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी काँग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभामुखले प्रकाशमान सिंहलाई बोल्न समय दिएका थिए । आफ्नो धारणा राख्दै नेता सिंहले गुठीलाई व्यवस्थित गर्ने नाममा प्राधिकरणको नाम दिएर निजी…