Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


स्वतन्त्र अंगहरुमाथि सरकारको हस्तक्षेप बढ्दै : देउवा

गोरखा, जेठ २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले मानवअधिकार आयोग लगायतका स्वतन्त्र अंगहरुमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । गोरखामा आइतबार नगर सम्मेलन उद्घाटन गर्दै देउवाले सरकारले स्वतन्त्र निकायलाई निकम्मा बनाउन खोजेको आरोप लगाए । गुठी प्राधिकरण गठन गर्ने विधेयक गलत नियतले ल्याइएको भन्दै उनले आफ्ना कार्यकर्तालाई गुठीको सम्पति बाँड्न उक्त विधेयक…