Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘मेरो रगत कसैको जीवन’

काठमाडौं, जेठ २३ । ‘मेरो रगत कसैको जीवन’ भन्ने नारासहित नेपाली कांग्रेसले बिहीबार काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय जागरण अभियानअन्तर्गत् काठमाडौंका अस्पतालमा रगतको अभाव हुन नदिने उद्देश्यले रक्तदान गरिएको हो । जागरण अभियानअन्तर्गत् कांग्रेसले प्रत्येक महिना रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बजारमा रगतको अभाव बढ्दै गएका…