Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


आलोपालोमा सहमति भएको हो : वामदेव (भिडियो)

काठमाडौं, जेठ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले पार्टी अहिलेसम्म एकीकृत हुनै नसकेको बताएका छन् । एकीकरणका बेला नै आलोपालो प्रणालीमा सहमति भएको बताउँदै उनले सरकार र पार्टी सन्चालनमा दुई अध्यक्षको जिम्मेवारी नबाँडेकैले पार्टी एकीकृत हुन नसकेको बताए । नेकपा अध्यक्ष प्रचण्डले एक अध्यक्षले सरकार हाँक्ने र अर्कोले पार्टी हाँक्ने प्रस्ताव गरेको…