काठमाडौं, जेठ १९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्र सेवक कर्मचारीले सडक आन्दोलन गरे स्वीकार्य नहुने बताएका छन् । आज राजधानीमा आयोजित निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको भेलामा उनले राज्यले लगानी गरेपछि प्रतिफल खोज्नु स्वाभाविक हुने बताए । प्रतिफल नदिने राष्ट्रसेवक नाम मात्रको हुने उनको भनाइ थियो। मन्त्री पण्डितले टे«ड यूनियनको…